भिड
ना. [प्रा.]
- धेरै मान्छेको जमघटबाट हुने घचारो; घुइँचो; घन्चमन्च।
- ठुलो बथान; हुल; फौज।
- कामको चापाचाप; कामको थिचोमिचो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)