भिडा

ना.

  1. घचारो; घुइँचो।
  2. झोझझमेला; झन्झट।
  3. असजिलोपन; तकलिफ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)