भिडाउनु
स.क्रि.
- दुई थरीलाई साथै राखी दाँज्नु; तुलना गर्नु।
- रोहबर गर्नु; रोहबरमा राख्नु।
- भिडन्त गराउनु; जुधाउनु।
- मुठभेड गराउनु।
- जबरजस्ती जिम्मा लगाउनु; टाँसो लगाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)