भित्ते चरो

ना.

  1. हल्का पहेँलो रङका भुत्ला हुने कालाकाला धर्सा हुने, रातो पखेटा, सानो लामो चुच्चो हुने, रुखमा तलबाट माथि जाँदा सोझै उड्न सक्ने रुपीजस्तो चरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)