भित्ते तालिका

ना.

  1. रेखाङ्कन वा चित्राङ्कनद्वारा खास कुरा सम्झाइएको, भित्तामा टाँसिएको तालिका।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)