भित्ते दराज

ना.

  1. भित्तामा टाँसेर बनाइएको गर्भे दराज; भित्तैमा टाँसिएको दराज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)