भित्रिनु
अ.क्रि. [भित्र+इ+नु]
- भित्र जानु; प्रवेश गर्नु; पस्नु; घुस्नु; छिर्नु।
- सीमा, बाधा, व्यवधान, नियम आदिका घेरामा पर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [भित्र+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)