भित्रिया

वि. [भित्र+इया]

  1. मन मिलेको; भरपत्याएर भएको; विश्वस्त।
  2. भित्रको; भित्री।
  3. कुनै घरपरिवारको आत्मीय व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)