भित्री

वि. [भित्र+ई]

  1. भित्रपट्टिको; भित्रको; आन्तरिक।
  2. प्रकटमा नआएको; गुप्त।
  3. लुगाफाटाको भित्रपट्टिको पत्र; भित्री तह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)