भित्र्याउनु

स.क्रि. /प्रे.क्रि.

  1. भित्र हुल्नु; प्रवेश गराउनु; पसाल्नु।
  2. भित्र राख्नु; थन्क्याउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)