भिना

ना. [प्रा. भैनीवई< सं. भगिनीपति]

  1. दिदीका श्रीमान्; दिदीको लोग्ने; भिनाज्यू।
  2. प्रेमी (लाक्षणिक अर्थमा)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)