भिनु

ना. [सं. अभ्यन्तर]

  1. नासपाती, ज्यामिर, निबुवा, दारिम, कटहर आदि फलको भेट्नुदेखि सुरु भई नाइटोसम्म गएको डाँक्ले गुभो; भिनाजु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)