भिन्दिपाल

ना. [सं.]

  1. हातले फ्याँकेर प्रहार गरिने छोटो डन्डीजस्तो एक हतियार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)