भिन्न

वि. [सं.]

  1. छुट्टिएको; अलग; पृथक्; छुट्टा।
  2. आफू र आफूदेखि बाहिरको; अर्को; दोस्रो; अन्यत्री; पराई।
  3. टुटेको; खण्डित।
  4. गणितमा पूर्णाङ्कभन्दा न्यून सङ्ख्या; अंश (रेखाभन्दा माथि रहने सङ्ख्या) वा हर (रेखामुनि रहने सङ्ख्या)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)