भिन्नार्थ
वि.
- भिन्न उद्देश्य वा नियत भएको।
- अलग-अलग अर्थ भएको; छुट्टै तात्पर्य भएको।
- अलग अर्थ; छुट्टै अर्थ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)