भिन्नु
ना. [सं. भिन्न]
- सगोलबाट छुट्टिएर बेग्लै बस्ने काम; अंश लागेर वा मानु छुट्टिएर चुलोचौको, आम्दानीखर्च आआफ्नो हुने व्यवहार वा स्थिति।
- त्यसरी बसेको; बेग्लै; अलग; छुट; भिन्न।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)