भिराउनु
प्रे.क्रि.
- मननपरेको काम-कुरो वा बेकम्मा वस्तु कसैका जिम्मा लाउनु; टाँसो लाउनु; भिडाउनु।
- भिर्न लाउनु; धारण गराउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
प्रे.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)