भिरालो
ना. [भिर+आलो]
- भिर परेको ठाउँ; ओरालो; दम्स्याइलो पाखो।
- भिर परेको; करालो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)