भिरिनु
क.क्रि. [भिर्+इ+नु]
- अनिच्छाले कुनै वस्तु जिम्मा लिइनु।
- खुकुरी, तरबार आदि धारण गरिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क.क्रि. [भिर्+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)