भिरिङ्गी झार
ना.
- साना, लाम्चा र टुप्पामा केराका जस्तो पात हुने, फुस्राफुस्रा रङका डाँठमा फूल फुल्ने, सर्पले टोकेकोमा औषधी मानिएको एक झार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)