भीमसेन थापा

ना.

  1. नेपालको इतिहासमा वि. सं. १८६१-देखि ३४ वर्ष प्रधानमन्त्री भएर कार्यभार सँभाल्ने एक प्रसिद्ध भारदार; सुनधारा, धरहरा आदिको निर्माण गराउने व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)