भीमसेन पाती

ना.

  1. सिमालीका जस्तै लाम्चा र फुस्रा रङका पात हुने, घोगाजस्ता झुप्पामा मसिना फूल फुल्ने, गाईबाख्राले घाँस खाने एक बोट वा बुटो।
  2. फूलका रूपमा समेत लिई देवतालाई चढाइने त्यसैको पात।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)