भुँडुल्के

वि. [भुँडुल्को+ए]

  1. भुँडुल्कोजस्तो आकारको; डल्लो; घैँटे।
  2. पुड्के; ग्याँचे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)