भुँडुल्को

ना. [√ भुँडी]

  1. सानो भुँड्को; सानो घैँटो; कुलिन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)