भुँड्को

ना. [√ भुँडल्को]

  1. माटाको सानो लोटाजस्तो भाँडो; सानो घैँटो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)