भुँडे

वि. [भुँडी+ए]

  1. ठुलो भुँडी भएको; भुँडीवाल; लाद्रे।
  2. प्रशस्त खान सक्ने; धेरै खाने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)