भुईँखुट्टे

वि.

  1. भुईँमा ठक्कर खाँदै उफ्रीउफ्री हिँड्ने; उफ्रँ दै दौडने।
  2. गुडुलिने; गुडुल्केर दौडने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)