भुईँ कुभिन्डो

ना.

  1. कर्कलाको जस्तै पात हुने, लहराको फेदमा फुस्रो रङको फल लाग्ने एक जातको फल; भूमिकुष्माण्ड; बिदारीकन्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)