भुईँफट्टा/फुट्टा
वि.
- भुइँ फोरेर निस्कने; जमिन फुटाएर बाहिर टुसाउने।
- कलमबाट पैदा नभई बीजबाट उम्रने (बोट, विरुवा इ.)।
- कुनै आफन्त वा नातादार नभएको (व्यक्ति)।
- कुनै स्वाभाविक क्रमविना सहसा पैदा भएको (व्यक्ति)।
- गुरुबाट मन्त्र नलिई स्वतःस्फूर्त मन्त्रले नाम कमाएको (धामी, झाँक्री इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)