भुईँमान्छे

ना.

  1. सर्वसाधारण जनता; आफ्नो धरातल नबिर्सिएको मान्छे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)