भुईँ काफल

ना.

  1. ऐँसेलुका जस्तै तर मसिना पात हुने भुईंझारमा फल्ने काफलजस्तो रातो एक किसिमको फल

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)