भुओ

ना.

  1. पुसे औँसीका रातमा स्त्री-पुरुषद्वारा नाचगान गरेर मनाइने एक चाड।
  2. प्राचीन कालका लोकनाट्यमा प्रयोग हुने गीतको नाम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)