भुक्नु

स.क्रि. [प्रा. भुक्क+नु]

  1. अपरिचित व्यक्तिलाई देखेर वा अन्य कुनै कारणले कुकुर कराउनु; भुकभुक शब्द गर्नु; घुक्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)