भुकभुक

क्रि.वि. [अ.मू. भुक्+अ (द्वि.)]

  1. कुकुरका भुकाइको आवाज आउने गरी।
  2. मुड्की आदिले प्रायः कमला वस्तुमा कुट्ता आवाज निस्कने चालसँग।
  3. चिउरा कुट्ता शब्द निस्के झैँ गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)