भुक्तवि. [सं.]भोग गरिसकेको; भोगेको; उपभुक्त।खाएको।दुःखसुख सबै सहेको।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)भुक्तनु भुक्तभोग