भुक्तभोग

वि.

  1. भोग गरिसकेको; अनुभव गरिसकेको।
  2. दुःखसुख सहेको; खली खाएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)