भुक्ताउनु

स.क्रि. [भुक्तान+आउ+नु]

  1. लेनदेनको व्यवहार टुङ्ग्याउनु; चुक्ती पार्नु; भुक्त्याउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)