भुक्तान
ना. [सं. भुक्त+आन]
- भोग गर्ने काम; भोग।
- लेनदेन चुक्ता गर्ने काम; चुक्ती; फर्छ्यौट।
- कष्टले समय बिताउने काम; अनुभव।
- तिरिसकेको; फर्छिएको। ४. भोगिएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. भुक्त+आन]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)