भुक्तानी

ना. [भुक्तान+ई]

  1. लेनदेन चुक्ता गर्ने काम; फर्छ्यौट।
  2. तिर्नुपर्ने वा दिनुपर्ने।
  3. चुक्ता; भुक्तान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)