भुक्तान सन्तुलन

ना.

  1. एक देशले अर्को देशबाट पाउनुपर्ने वा अर्को देशलाई दिनुपर्ने व्यापारसम्बन्धी हिसाबको रकम (वस्तु, पुँजी, बिमाशुल्क, जहाज-भाडा इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)