भुक्लुक्क

क्रि.वि. [अ.मू. भुक् > भुक्लुक्+क]

  1. उक्सिने, सुन्निने वा फुल्ने गरी; भुक्क।
  2. एक्कासि लड्ने वा मर्ने चालले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)