भुङ्ग्रालो
ना. [भुङ्ग्रो+आलो]
- ठुलो उपद्रव; विप्लव; उत्पात।
- दैवी आपत्; दुर्घटना।
- भतभती पोल्ने तातो; आगाको भुङ्ग्रो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [भुङ्ग्रो+आलो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)