भुङ्ग्रे
वि. [भुङ्ग्रो+ए]
- भुङ्ग्रोमा हालेर पकाएको; भुङ्ग्रोमा पाकेको (रोटी, तरुल आदि)।
- भुङ्ग्रोसम्बन्धी; भुङ्ग्रोको।
- ज्यादै तातो; रापिलो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [भुङ्ग्रो+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)