भुङ्ग्रिनु

अ.क्रि. [भुङ्ग्रो+इ+नु]

  1. भुङ्ग्रैभुङ्ग्रो हुनु; भुङ्ग्रो बन्नु।
  2. भुङ्ग्रालोमा पर्नु; दुःख वा सन्तापमा होमिनु।
  3. रिनले खँगारिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)