भुच्चुक
वि. [सं. भूत+चुक]
- साह्रै बेकुफ; हुस्सु।
- अर्धसिल्ली; अधबेस्रो।
- अशिष्ट; बेसोमतिलो; असभ्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. भूत+चुक]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)