भुज्नु
स.क्रि. [सं. भुज्+नु]
- भोग गर्नु; अनुभव गर्नु; भुक्तिनु।
- सुख-दुःख बेहोर्नु।
- सोचविचार गरेर काम गर्नु वा जान्नु।
- कुनै वस्तु हाँडी, कराही आदिमा लावा उठ्ने गरी भुट्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सं. भुज्+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)