भुज
ना. [सं.]
- हस्त; हात; बाहुली।
- हाँगो; शाखा।
- रेखागणितमा कोण बनाउनका लागि खिचिने सोझो रेखा।
- हात्तीको सुँड।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)