भुजबन्ध
ना. [सं.]
- भुजाले अँगाल्ने काम; अङ्कमाल; अँगालो।
- बाहुमा पहिरिने एक गहना; बाजुबन्द; अङ्गद।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)