भुजबल

ना. [सं.]

  1. भुज वा शरीरमा हुने बल; शारीरिक शक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)