भुजान्तर

ना. [सं.]

  1. दुई भुजाका बिचको स्थान।
  2. अँगालो; क्रोड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)